जगतजङ्ग राणा
From Wikipedia, the free encyclopedia
जगतजङ्ग राणा नेपाली सेनाका कमाण्डिङ जर्नेल थिए। उनलाई सबैले मुखिया जर्नेलको नामले सम्बोधन गर्थे। अत्यन्त विलासी स्वभाव भएका जनरल जगतजङ्ग राणालाई बाबुराम आचार्यले हुती नभएका भनी व्याख्या गरेका छन्।[1] उनी प्रधानमन्त्रीको मर्यादामा काका धीर शमशेर राणा पछाडि थिए। रोलक्रमप्रति असन्तुष्टि रहँदा ३८ सालको पर्व रचेर उनले आफ्नै ठाँहिला काका रणोद्दिप सिँह बहादुर राणाको हत्याको योजना बनाए जसको फलस्वरुप पश्चिम कमाण्डर जनरल रहेका जगतजङलाई चुनारकिल्लामा लगी थुनियो।[2]
छरितो तथ्यहरू श्री कमाण्डिङ जर्नेलजगतजङ्ग राणा, कमाण्डिङ जर्नेल ...
श्री कमाण्डिङ जर्नेल जगतजङ्ग राणा | |
---|---|
कमाण्डिङ जर्नेल | |
मुखिया जर्नेल | |
व्यक्तिगत विवरण | |
मृत्यु | वि.सं.१९४२ मनोहरा दरबार |
अभिभावक |
|
सैन्य सेवा | |
श्रेणी | जनरल |
बन्द गर्नुहोस्