त्रैलोक्य वीरविक्रम शाह
From Wikipedia, the free encyclopedia
युवराज त्रैलोक्य विक्रम शाह नेपालको शाह वंशका युवराज थिए । राजा सुरेन्द्र विक्रम शाहका जेठा छोराको रूपमा वि.सं.१९०४ मंसिर महिनामा जन्मिएका थिए । उनी राणाका हातमा गएको राजकीय अधिकार फर्काउन कृयाशिल रहे । त्यसैले राणाहरु त्रैलोक्यप्रती सशंकित भए । त्रैलोक्य राजा नबन्दै उनको निधन वि.सं.१९३४ मा ३० वर्षको अल्पायु उमेरमा नै भएको हुँदा उनका छोरा पृथ्वी वीर विक्रम शाह नेपालका राजा बने । यिनलाई धीर शमसेरले विष प्रयोग गरेर मारेका हुन् भन्ने पनि अनुमान इतिहासकारहरूको छ ।
छरितो तथ्यहरू युवराज त्रैलोक्य विक्रम शाह, जन्म ...
युवराज त्रैलोक्य विक्रम शाह | |
---|---|
युवराज | |
जन्म | (१८४७-११-३०)नोभेम्बर ३०, १८४७ हनुमानढोका दरबार , बसन्तपुर, काठमाडौँ |
मृत्यु | वि.सं. १९३४ चैत १२[1]३० मार्च १८७८(1878-03-30) (उमेर ३०) हनुमानढोका दरबार, बसन्तपुर, काठमाडौँ |
जीवनसाथी | तारा राज्य लक्ष्मी देवी ललित राजेश्वरी राज्य लक्ष्मी देवी सोमगर्व दिव्यश्वरी राज्य लक्ष्मी देवी |
सन्तान | राजा पृथ्वी वीर विक्रम शाह Princess Pran Princess Lalpati (among others) |
घराना | शाह वंशीय (by birth) |
बाबु | सुरेन्द्र विक्रम शाह |
आमा | त्रैलोक्य राज्य लक्ष्मी देवी |
धर्म | हिन्दु |
बन्द गर्नुहोस्