पृथ्वी वीरविक्रम शाह
From Wikipedia, the free encyclopedia
पृथ्वी वीर विक्रम शाह नेपालका सातौं शाह वंशीय राजा हुन्। यिनको वि.सं. १९३२ मा युवराज श्री ५ त्रैलोक्य विक्रम शाहका जेठा सुपुत्रको रूपमा जन्म भएको थियो। यिनी ६ वर्षको उमेरमा यिनका हजुरबुवा श्री ५ सुरेन्द्रको मृत्युपछि वि.सं. १९३८ को श्रावण महिनामा राजा भएका थिए। यिनको मृत्यु वि.सं. १९६८ मा २९ वर्षको शासनकालपछि भएको थियो।
छरितो तथ्यहरू पृथ्वी वीर विक्रम शाह, नेपालका राजा ...
पृथ्वी वीर विक्रम शाह | |
---|---|
नेपालका राजा | |
शासनकाल | वि.सं. १९३८ जेठ ०६ – वि.सं. १९६८ मङ्सिर १६ |
राज्याभिषेक | वि.सं. १९३८ मङ्सिर १८[1] |
पूर्वाधिकारी | सुरेन्द्र विक्रम शाह |
उत्तराधिकारी | त्रिभुवन वीर विक्रम शाह |
जन्म | वि.सं.१९३२ भदौ ०४ वसन्तपुर, नेपाल |
मृत्यु | वि.सं. १९६८ मङ्सिर २६ (३६ वर्ष) काठमाडौँ, नेपाल |
जीवनसाथी | रमण राज्य लक्ष्मी देवी शाह दिव्यश्वरी लक्ष्मी देवी शाह किर्ती राज्य लक्ष्मी देवी शाह दुर्गा राज्य लक्ष्मी देवी शाह |
वंश | शाह वंश |
बाबु | त्रैलोक्य विक्रम शाह |
आमा | ललिता राज्य लक्ष्मी देवी शाह |
धर्म | हिन्दु |
बन्द गर्नुहोस्