नेपालका राजा
नेपालका राजाहरू नेपाल अधिराज्यका शासकहरू हुन् । नेपालमा वि.सं.१७७९ देखि २०६३ सम्म शाह वंशीय राज / From Wikipedia, the free encyclopedia
यहाँले, सूचीका लागिको लागि, नेपालका राजाहरूको सूची हेर्नुहोस्।
नेपालका राजा (परम्परागत रूपमा श्री ५ महाराजधिराजको रूपमा परिचित) वि.सं १९२५ देखि २०६५ सम्म नेपाल अधिराज्यको राष्ट्रप्रमुख थिए। नेपालका राजाले शाह वंशका प्रमुख समेत थिए भने नेपालको पहिलो संविधानसभाले २०६५ जेठ १५ गतेका दिन २४० वर्षे लामो राजतन्त्रको अन्त्य गरेको थियो।[1] महेन्द्रले वि.सं २०१९ सालमा रजौटा उन्मुलन गर्दै सल्यान, बझाङ, जाजरकोट र मुस्ताङमा मानार्थ राजा कायम गरेका थिए। नेपालको जनआन्दोलन २०६३ पश्चात् यी चारै मानार्थ राजाहरूको पदवी स्वत अन्त्य भएको थियो।[2]
छरितो तथ्यहरू नेपालको श्री ५ महाराजधिराज, विवरण ...
नेपालको श्री ५ महाराजधिराज | |
---|---|
विवरण | |
शैली | महाराजधिराज |
पहिलो राजा | श्री ५ महाराजधिराज पृथ्वीनारायण शाह |
अन्तिम राजा | ज्ञानेन्द्र वीर विक्रम शाह |
गठन | १८२५ असोज १३ |
उन्मूलन | २०६५ जेठ १५ |
निवास | नारायणहिटी दरबार, काठमाडौँ, नेपाल |
नियुक्तिकर्ता | वंश गत |
दावीकर्ता | महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाह |
बन्द गर्नुहोस्