छार्का ताङसोङ गाउँपालिका

From Wikipedia, the free encyclopedia

छार्का ताङसोङ गाउँपालिकाmap
Remove ads

छार्का ताङसोङ गाउँपालिका डोल्पा जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा छार्कामुकोट गाविसहरू यसमा गाभिएका थिए।

छरितो तथ्यहरू छार्का ताङसोङ गाउँपालिका, देश ...
Remove ads

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार छार्का ताङसोङ गाउँपालिकाको कुल जनसङ्ख्या १,६७२ रहेको छ भने यहाँ ३२० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads