ढोरपाटन नगरपालिका

From Wikipedia, the free encyclopedia

ढोरपाटन नगरपालिका
Remove ads

ढोरपाटन नगरपालिका बागलुङ जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका बुर्तिवाङ, खुँगा, अधिकारीचौरबोवाङ गाविसहरू यसमा गाभिएका थिए।

छरितो तथ्यहरू ढोरपाटन नगरपालिका, देश ...
Remove ads

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ढोरपाटन नगरपालिकाको कुल जनसङ्ख्या ३०,०६८ रहेको छ भने यहाँ ७,४८५ घरधुरी रहेका छन्।[]

भौगोलिक अवस्थिति

यस नगरपालिकालाई ९ वडामा विभाजन गरिएको छ। यस नगरपालिकाको सिमाना पूर्वमा तमानखोला गाउँपालिकाम्याग्दी जिल्ला, पश्चिममा ढोरपाटन शिकार आरक्षनिसीखोला गाउँपालिका, उत्तरमा ढोरपाटन शिकार आरक्ष तथा दक्षिणमा वडिगाडनिसीखोला गाउँपालिकासम्म फैलिएको छ।[][]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads