पूर्वी रुकुम १ (निर्वाचन क्षेत्र)

From Wikipedia, the free encyclopedia

पूर्वी रुकुम १ (निर्वाचन क्षेत्र)
Remove ads

पूर्वी रुकुम १ नेपालको पूर्वी रुकुम जिल्लाको एक संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

छरितो तथ्यहरू पूर्वी रुकुम १, प्रदेश ...
Remove ads

सम्मिलित क्षेत्रहरू

रोल्पा १ ले पूर्वी रुकुम जिल्लाको सम्पूर्ण भाग समेटेको छ।

प्रदेश सभा खण्डहरू

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • पूर्वी रुकुम १ (क)
  • पूर्वी रुकुम १ (ख)

संसद सदस्य

संसद/संविधान सभा

थप जानकारी निर्वाचन, सदस्य ...

प्रदेश सभा

थप जानकारी निर्वाचन, सदस्य ...

निर्वाचन परिणाम

प्रतिनिधि सभा निर्वाचन, २०७९

थप जानकारी उम्मेदवार, दल ...

प्रतिनिधि सभा निर्वाचन, २०७४

थप जानकारी दल, उम्मेदवार ...

प्रदेश सभा निर्वाचन, २०७४

थप जानकारी दल, उम्मेदवार ...
Remove ads

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads