सिदिङ्वा गाउँपालिका
From Wikipedia, the free encyclopedia
Remove ads
सिदिङ्वा गाउँपालिका ताप्लेजुङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कालीखोला, सादेवा, आँखोप, साब्लाखु, लिम्बुदिन, मेहेले र सुरुमखिम गाविसहरू यसमा गाभिएका थिए।[४]
Remove ads
जनसङ्ख्या
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिदिङ्वा गाउँपालिकाको कुल जनसङ्ख्या १०,९७९ रहेको छ भने यहाँ २,४७६ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads