जेरोमी पावेल
From Wikipedia, the free encyclopedia
जेरोमी हेडेन पावेल (जन्म १९५३ फेब्रुअरी ४), जसलाई "जे" को नामले पनि चिनिन्छ, [2] फेडरल रिजर्भका १६औँ अध्यक्ष हुन्, उनी सन् २०१८ फेब्रुअरी देखि सो कार्यभार सम्हालिरहेका छन्। उनलाई सन् २०१२ मा तत्कालिन अमेरिकी राष्ट्रपति बराक ओबामाले बोर्ड अफ गभर्नरमा मनोनयन गरेका थिए, र पछि अध्यक्षको रूपमा राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मनोनित भएका थिए, दुवै मामिलामा संयुक्त राज्य सिनेटद्वारा उनको मनोनयन अनुमोदन भएको थियो। [3] [4]
छरितो तथ्यहरू जेरोमी पावेल, फेडरल रिजर्भका १६औँ अध्यक्ष ...
जेरोमी पावेल | |
---|---|
Jerome Powell | |
फेडरल रिजर्भका १६औँ अध्यक्ष | |
पद बहाली सन् २०१८ फेब्रुअरी ५ | |
राष्ट्रपति | डोनाल्ड ट्रम्प जो बाइडेन |
सहायक | Lael Brainard Michael Barr |
पूर्वाधिकारी | जेनेट एलन |
व्यक्तिगत विवरण | |
जन्म | जेरोमी हेडन पावेल (1953-02-04) ४ फेब्रुअरी १९५३ (उमेर ७१) वासिङ्टन, डी.सी., संयुक्त राज्य |
राजनीतिक दल | रिपब्लिकन[1][1] |
जीवन साथी | एलिसा लियोनार्ड ( वि १९८५) |
सन्तान(हरू) | ३ |
शिक्षा | प्रिन्सटन विश्वविद्यालय (बी.ए.) Georgetown University (JD) |
बन्द गर्नुहोस्