तुर्बत
From Wikipedia, the free encyclopedia
तुर्बत (उर्दु: تربت) पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणमा रहेको केच जिल्लाको सदरमुकाम शहर हो । तुर्बत शहर तुर्बत नदिको किनारमा रहेको छ भने यो शहर पहिला मकरान प्रान्तको राजधानी थियो भने अहिले यो प्रान्त बलुचिस्तानमा पर्छ । तुर्बत शहर क्वेटा शहर पछिको बलुचिस्तानमा दोस्रो ठूलो शहर हो भने बलुचिस्तानको दक्षिण क्षेत्र सबैभन्दा ठूलो शहरको रूपमा रहेको छ । यो शहरबाट ग्वादर बन्दरगाहा १२० किलोमिटरको दुरीमा दक्षिण-पश्चिमा रहेको छ ।
छरितो तथ्यहरू तुर्बत تربت, देश ...
तुर्बत
تربت | |
---|---|
जिल्ला सदरमुकाम | |
निर्देशाङ्क: २६°०′१५″उ॰ ६३°३′३८″पू॰ | |
देश | पाकिस्तान |
प्रदेश | बलुचिस्तान |
जिल्ला | केच जिल्ला |
तहसील | तुर्बत नहसील |
उन्नतांश | १२९ मिटर (४२३ फिट) |
जनसङ्ख्या (२०१७)[1] | |
• जम्मा | २१३,५५७ |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
सङ्घिय परिसरको सङ्ख्या | १ |
बन्द गर्नुहोस्