![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/6/62/Pantanal%252C_Mato_Grosso%252C_Brasil.jpg/640px-Pantanal%252C_Mato_Grosso%252C_Brasil.jpg&w=640&q=50)
दलदल
From Wikipedia, the free encyclopedia
दलदल भनेको जङ्गलले भरिएको सिमसार भूमि हो।[1] दलदललाई संक्रमण क्षेत्र मानिन्छ किनभने यो वातावरण सिर्जना गर्न जमिन र पानी दुवैको भूमिका हुन्छ। दलदलहरू आकारमा भिन्न हुन्छन् र संसारभरि अवस्थित हुन्छन्। दलदलको पानी ताजा पानी, खारा पानी वा समुद्री पानी हुन सक्छ।[2] संसारका केही ठुला दलदलहरू अमेजन, मिसिसिपी र कङ्गो जस्ता प्रमुख नदीहरूमा पाइन्छ।[3]
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/6/62/Pantanal%2C_Mato_Grosso%2C_Brasil.jpg/640px-Pantanal%2C_Mato_Grosso%2C_Brasil.jpg)