![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/5/57/Fernando_Torres_2017.jpg/640px-Fernando_Torres_2017.jpg&w=640&q=50)
फर्नान्डो तोरेस
स्पेनकाे राष्ट्रिय फुटबल खेलाडी / From Wikipedia, the free encyclopedia
फर्नान्डो जोसे टोरेस स्यान्ज (स्पेनी उच्चारण: [ferˈnando ˈtores]; जन्म २० मार्च १९८४), उपनाम El Niño (स्पेनिस भाषामा बच्चा),[1] एक स्पेनिस फुटबल खेलाडी हुन। उनी स्पेनको राष्ट्रिय फुटबल टीम तथा जपानीज क्लब सागन तोसुबाट अग्रपंक्तिमा खेल्ने गर्दछन । फरनान्डो टोरेस स्पेन मुलका फुटबल खेलाडि हुन । उनको जन्म २० मार्च १९८४ मा भएको हो । उनको एटलेटिको म्याड्रिड बाट खेल जिवनको प्रराम्भ गरेका हुन । उनले २००१ देखि ब्याबसाइक फुटबल खेल्न थालेका हुन । यिनले प्रीमियर लिगमा २००७ देखि लिभरपुलबाट खेल्न थालेका हुन। यिनले एफए कप र युइएफए च्याम्पियन्स लिग जितेका छन । उनले ५ वर्षको उमेरमा नै फुटबल क्लब प्रवेश गरेका थिए । यिनले चेल्सिकोलागि पनि धेरै महत्त्वपुर्ण गोल गरेका छन् ।
छरितो तथ्यहरू व्यक्तिगत जानकारी, पुरा नाम ...
![]() टोरेस २०१७ मा एटलेटिको म्याड्रिडसँग | ||||||||||||||||||||||||||||||||||
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | फर्नान्डो जोसे टोरेस स्यान्ज[2] | |||||||||||||||||||||||||||||||||
जन्म मिति | (1984-03-20) २० मार्च १९८४ (उमेर ४०)[3] | |||||||||||||||||||||||||||||||||
जन्म स्थान | फुएन्लाब्रादा, स्पेन | |||||||||||||||||||||||||||||||||
उचाइ | 1.८६ मि[4] | |||||||||||||||||||||||||||||||||
खेल्ने स्थान(हरू) | अग्रपंक्ति | |||||||||||||||||||||||||||||||||
क्लब जानकारी | ||||||||||||||||||||||||||||||||||
वर्तमान टोली | सागन तोसु | |||||||||||||||||||||||||||||||||
सङ्ख्या | ९ | |||||||||||||||||||||||||||||||||
युवा करियर | ||||||||||||||||||||||||||||||||||
१९९५–२००१ | एटलेटिको म्याड्रिड | |||||||||||||||||||||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||||||||||||||||||||
२००१–२००७ | एटलेटिको म्याड्रिड | २१४ | (८२) | |||||||||||||||||||||||||||||||
२००७–२०११ | लिभरपुल | १०२ | (६५) | |||||||||||||||||||||||||||||||
२०११–२०१५ | चेल्सी | ११० | (२०) | |||||||||||||||||||||||||||||||
२०१४–२०१५ | → मिलान (ऋणमा) | १० | (१) | |||||||||||||||||||||||||||||||
२०१५–२०१६ | मिलान | ० | (०) | |||||||||||||||||||||||||||||||
२०१५–२०१६ | → एटलेटिको म्याड्रिड (ऋणमा) | ४९ | (१४) | |||||||||||||||||||||||||||||||
२०१६–२०१८ | एटलेटिको म्याड्रिड | ५८ | (१३) | |||||||||||||||||||||||||||||||
२०१८– | सागन तोसु | ४ | (०) | |||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||||||||||||||||||||
२००० | स्पेन अन्डर १५ | १ | (०) | |||||||||||||||||||||||||||||||
२००१ | स्पेन अन्डर १६ | ९ | (११) | |||||||||||||||||||||||||||||||
२००१ | स्पेन अन्डर १७ | ४ | (१) | |||||||||||||||||||||||||||||||
२००२ | स्पेन अन्डर १८ | १ | (१) | |||||||||||||||||||||||||||||||
२००२ | स्पेन अन्डर १९ | ५ | (६) | |||||||||||||||||||||||||||||||
२००२–२००३ | स्पेन अन्डर २१ | १० | (३) | |||||||||||||||||||||||||||||||
२००३– | स्पेन | ११० | (३८) | |||||||||||||||||||||||||||||||
सम्मान
| ||||||||||||||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १२:४३, ८ अगस्त २०१८ (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२:४३, ८ अगस्त २०१८ (युटिसी) |
बन्द गर्नुहोस्