बाँके जिल्ला
From Wikipedia, the free encyclopedia
बाँके नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक जिल्ला हो। आर्थिक दृष्टिकोणले समग्र मध्य तथा सुदुर नेपालको मेरुदण्डको रूपमा यो जिल्ला रहिआएको छ। यातायात, विद्युत, उद्योग तथा विकासका हरेक पूर्वाधारको राम्रो विकास भएको यो जिल्लामा पश्चिम नेपालको ठुलो शहर नेपालगन्जको नाका भारत सँग जोडिएको छ। यो जिल्लाको मुख्य विशेषता भनेको सदीयौं देखि हरेक धर्म र जातजातिका मानिसहरू मिलेर बसोबास गरी भाइचाराको सन्देश दिनु हो।[1]
छरितो तथ्यहरू बाँके जिल्ला, देश ...
बाँके जिल्ला | |
---|---|
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
सदरमुकाम | नेपालगन्ज उपमहानगरपालिका |
सरकार | |
• प्रकार | जिल्ला समन्वय समिति |
• अङ्ग | जिल्ला समन्वय समिति, बाँके |
जनसङ्ख्या (२०७८) | |
• जम्मा | ६०३३९३ |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
भाषाहरू | नेपाली भाषा |
बन्द गर्नुहोस्