![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/3/30/Building92microsoft.jpg/640px-Building92microsoft.jpg&w=640&q=50)
माइक्रोसफ्ट
From Wikipedia, the free encyclopedia
माइक्रोसफ्ट निगम एक अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी हो जसले कम्प्युटर सफ्टवेयर, उपभोक्ता इलेक्ट्रोनिक्स, व्यक्तिगत कम्प्युटर, र सम्बन्धित सेवाहरू उत्पादन गर्दछ। यसको प्रधान कार्यालय संयुक्त राज्य अमेरिकाको रेडमन्ड, वासिङ्टनमा अवस्थित छ। यसको सबैभन्दा प्रसिद्ध सफ्टवेयर उत्पादनहरू सञ्चालन प्रणालीको विन्डोज शृङ्खला, माइक्रोसफ्ट अफिस सुइट, र इन्टरनेट एक्सप्लोरर र एज वेब ब्राउजरहरू हुन्। यसको प्रमुख हार्डवेयर उत्पादनहरूमा एक्सबक्स भिडियो गेम कन्सोल र टचस्क्रिन व्यक्तिगत कम्प्युटरहरूको माइक्रोसफ्ट सर्फेस शृङ्खला हुन्। माइक्रोसफ्टले सन् २०२० को फर्च्युन ५०० मा संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो प्रविधि कम्पनी मध्ये कुल राजस्वको आधारमा २१औँ स्थान प्राप्त गरेको थियो।[2] यो सन् २०१९ सम्ममा आयको आधारमा विश्वको सबैभन्दा ठूलो सफ्टवेयर निर्माता कम्पनी थियो। यो गुगल, अमेजन, एप्पल र मेटासँगै सबैभन्दा ठूलो ५ अमेरिकी सूचना प्रविधि कम्पनीहरू मध्ये एक हो।
![]() | |
![]() माइक्रोसफ्टको प्रधान कार्यालय | |
व्यापार नाम | माइक्रोसफ्ट |
---|---|
व्यवसाय प्रकार | सार्वजनिक |
आइएसआइएन | US5949181045 ![]() |
उद्योग | सूचना प्रविधि |
स्थापित | अप्रिल ४, १९७५; ४९ वर्ष पहिले (१९७५-०४-04) |
स्थापनाकर्ताहरू | |
केन्द्रीय कार्यालय | रेडमन्ड, वासिङ्टन, अमेरिका |
सेवा क्षेत्र | विश्वव्यापी |
मुख्य व्यक्ति |
|
उत्पादनहरू |
|
ब्रान्डहरू | |
सेवाहरू |
|
आम्दानी | ![]() |
परिचालन आय | ![]() |
![]() | |
कुल सम्पत्ति | ![]() |
कुल इक्विटी | ![]() |
कर्मचारी सङ्ख्या | २,२१,००० (सन् २०२२) |
विभाग |
|
सहायक कम्पनीहरू |
|
वेबसाइट | microsoft.com |
पद टिप्पणी / स्रोतहरू वित्त ३० जुन २०२२ (2022-06-30) अनुसार[उद्यतन][1] |