२०२३ लङ्का प्रिमियर लिग
From Wikipedia, the free encyclopedia
२०२३ लङ्का प्रिमियर लिग, जुन् श्रीलङ्कामा ट्वान्टी२० ढाँचामा आधारित फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता, लङ्का प्रिमियर लिग (एलपिएल) को चौथो संस्करण हुनेछ।[1] यो प्रतियोगिता ३१ जुलाई देखि २२ अगस्त २०२३ सम्म हुने गरी तय गरिएको छ।[2] प्रतियोगितामा पाँच टोलीले तीन अन्तर्राष्ट्रिय स्थानमा खेल्नेछन्।[3] यो लिग श्रीलङ्का क्रिकेटको स्वामित्वमा रहेको छ।[4] जाफना किङ्स डिफेन्डिङ च्याम्पियन हो।[5]
छरितो तथ्यहरू २०२३ लङ्का प्रिमियर लिग, मिति ...
२०२३ लङ्का प्रिमियर लिग | |
---|---|
मिति | ३० जुलाई – २० अगस्ट २०२३ |
प्रशासक(हरू) | श्रीलङ्का क्रिकेट |
क्रिकेटको प्रकार | ट्वान्टी२० |
टुर्नामेन्टको प्रकार | राउन्ड-रोबिन र प्लेअफस |
आयोजक(हरू) | श्रीलङ्का |
विजेता | बि लभ क्यान्डी (१औँ उपाधि) |
उप-विजेता | दम्बुला ओरा |
सहभागीहरू | ५ |
खेल संख्या | २४ |
म्यान अफ द सिरिज | वनिन्दु हसरङ्गा |
अधिक रन | वनिन्दु हसरङ्गा (२७९) |
अधिक विकेट | वनिन्दु हसरङ्गा (१९) |
आधिकारिक वेबसाइट | lplt20sl |
← २०२२ २०२४ → |
बन्द गर्नुहोस्