स्थानीय तह निर्वाचन, २०७४
सङ्घीता पश्चात् भएको पहिलो स्थानीय तह निर्वाचन / From Wikipedia, the free encyclopedia
स्थानीय तह निर्वाचन, २०७४ नेपालको ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकामा तीन चरणमा मिति २०७४ बैशाख ३१, २०७४ असार १४ र २०७४ असोज २ मा भएको थियो।[1][2] २० वर्ष र नेपालको संविधान २०७२ लागू भए पश्चात सम्पन्न भएको यो पहिलो स्थानीय तहको निर्वाचन थियो।[3] यस स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) सबैभन्दा ठुलो दल बन्न सफल भएको थियो।
छरितो तथ्यहरू कुल मतदान, दल ...
| |||||||||||||||||||||||||||||||||||||||||||||
कुल मतदान | ७३.४% (पहिलो चरण) ७३.७% (दोस्रो चरण) ७७% (तेस्रो चरण) | ||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
बन्द गर्नुहोस्