डाँगीबारी

From Wikipedia, the free encyclopedia

डाँगीबारीmap
Remove ads

डाँगीबारी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, झापा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७७६१ रहेको थियो जसमध्ये ३५८१ पुरुष र ४१८० महिला रहेका थिए भने यहाँ १७५८ घरधुरी रहेको थियो।[][] यो हाल बाह्रदशी गाउँपालिकामा पर्दछ।

छरितो तथ्यहरू डाँगीबारी, देश ...

यसको साविकका ६,७,८ नम्बर वडाहरू बाह्रदशी गाउँपालिकाको वडा नम्बर ६ हो भने १-४,९,५ नम्बर वडाहरू वडा नम्बर ७ हो।

Remove ads

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads