धरमपुर, झापा

From Wikipedia, the free encyclopedia

धरमपुर, झापाmap
Remove ads

धरमपुर, झापा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, झापा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १४०९१ रहेको थियो जसमध्ये ६३६७ पुरुष र ७७२४ महिला रहेका थिए भने यहाँ ३२१८ घरधुरी रहेको थियो।[][] यो हाल शिवसताक्षी नगरपालिकामा पर्दछ।

छरितो तथ्यहरू धरमपुर, झापा, देश ...

यसको साविकका ८,९ नम्बर वडाहरू शिवसताक्षी नगरपालिकाको वडा नम्बर १ हो भने ५,६,७ नम्बर वडाहरू वडा नम्बर २ र १,२,३,४ वडाहरू वडा नम्बर ३ हो।

Remove ads

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads