पाल्पा १ (निर्वाचन क्षेत्र)

From Wikipedia, the free encyclopedia

पाल्पा १ (निर्वाचन क्षेत्र)
Remove ads

पाल्पा १ नेपालको पाल्पा जिल्लाका दुई संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

छरितो तथ्यहरू पाल्पा १, प्रदेश ...
Remove ads

सम्मिलित क्षेत्रहरू

पाल्पा १ मा रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिकाको २–७ वडा, तिनाउ गाउँपालिकाको वडा ५ र तानसेन नगरपालिकाको वडा नम्बर ८ रहेका छन्।

प्रदेश सभा खण्डहरू

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • पाल्पा १ (क)
  • पाल्पा १ (ख)

संसद सदस्य

संसद/संविधान सभा

प्रदेश सभा

१(क)

थप जानकारी निर्वाचन, सदस्य ...

१(ख)

थप जानकारी निर्वाचन, सदस्य ...

निर्वाचन परिणाम

प्रतिनिधि सभा निर्वाचन, २०७९

थप जानकारी उम्मेदवार, दल ...

प्रतिनिधि सभा निर्वाचन, २०७४

थप जानकारी दल, उम्मेदवार ...

प्रदेश सभा निर्वाचन, २०७४

थप जानकारी दल, उम्मेदवार ...

संविधान सभा निर्वाचन, २०७०

थप जानकारी दल, उम्मेदवार ...

संविधान सभा निर्वाचन, २०६४

थप जानकारी दल, उम्मेदवार ...

आम निर्वाचन २०५६

थप जानकारी दल, उम्मेदवार ...

आम निर्वाचन २०५१

थप जानकारी दल, उम्मेदवार ...

आम निर्वाचन २०४८

थप जानकारी दल, उम्मेदवार ...
Remove ads

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads