फत्तेजङ्ग शाह
नेपालको छैठौं मुख्तियार र पछि प्रधानमन्त्री / From Wikipedia, the free encyclopedia
जनरल श्री चौत्तरिया फत्तेजङ्ग शाह नेपालका छैठौं प्रधानमन्त्री हुन्। [1] यिनको पिता रणबहादुर शाहको जीवनकालमा गठित मन्त्रीमण्डलमा चौतारा थिए। रणबहादुर शाहको हत्या भएपछि भीमसेन थापा मुलुकको सर्वेसर्वा भए। प्राण शाहको मृत्यु भएपछि फत्यजङ्ग शाहलाई नयाँ चौताराका रुपमा मन्त्रीमन्डलमा समिलित गराइएको थियो।[2]
छरितो तथ्यहरू श्री श्री श्री चौतारियाफत्तेजङ्ग शाह, नेपालको छैठौं प्रधानमन्त्री (मुख्तियार) ...
श्री श्री श्री चौतारिया फत्तेजङ्ग शाह | |
---|---|
नेपालको छैठौं प्रधानमन्त्री (मुख्तियार) | |
कार्यकाल ईश्वी सन् १८४० – ईश्वी सन् १८४३ | |
पूर्वाधिकारी | रणजङ्ग पाण्डे |
उतराधिकारी | माथवरसिंह थापा |
कार्यकाल ईश्वी सन् १८४५ – ईश्वी सन् १८४६ | |
पूर्वाधिकारी | माथवरसिंह थापा |
उतराधिकारी | जंगबहादुर राणा |
व्यक्तिगत विवरण | |
मृत्यु | ईश्वी सन् १८४६ कोत पर्व |
बन्द गर्नुहोस्