कोइराला परिवार
नेपाली राजनीतिक परिवार / From Wikipedia, the free encyclopedia
कोइराला परिवार नेपालको प्रजातान्त्रिक तथा गणतान्त्रिक व्यबस्थाको समयको चर्चित राजनीतिक परिवार हो । यस परिवारका प्राय सबै सदस्यहरू नेपाली काँग्रेस पार्टीसँग आबद्ध थिए । कोइराला परिवार सिन्धुलीको कुशेश्वर दुम्जाका स्थानिय ब्राम्हण जाति हुन् ।
छरितो तथ्यहरू कोइराला परिवार, हालको क्षेत्र ...
कोइराला परिवार | |
---|---|
राजनीतिक परिवार | |
हालको क्षेत्र | नेपाल |
उत्पतिस्थान | कुशेश्वर दुम्जा, सिन्धुली |
सदस्यहरू | कृष्ण प्रसाद कोइराला मातृकाप्रसाद कोइराला विश्वेश्वरप्रसाद कोइराला गिरिजा प्रसाद कोइराला तारिणीप्रसाद कोइराला प्रकाश कोइराला सुजाता कोइराला शशांक कोइराला शेखर कोइराला मनिषा कोइराला सिद्दार्थ कोइराला |
जडान भएका सदस्यहरू | आमोद प्रसाद उपाध्याय शैलजा आचार्य सुशील कोइराला महेश आचार्य |
परम्पराहरू | हिन्दु संस्कार |
कृष्ण प्रसाद कोइराला यस परिवारका पहिला सदस्य थिए |
बन्द गर्नुहोस्